ओली प्रतिगामीः नेपाल
स्याङ्जा,१२ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगामी भएको बताउनुभएकोछ ।
एकिकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घााटन कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनुभएको हो ।
जिल्ला सदरमुकाममा पार्टी कार्यालयको उद्घाटन गर्दै नेता नेपालले अहिले गठबन्दनमा रहेका दलहरु आगामी निर्वाचनमा मिलेर चुनावमा जाने समेत बताउनुभयो । आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने दावी गर्दै नेता नेपालले केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृतिले गर्दा पार्टी विभाजन भएको र देशै भरि एकिकृत समाजवादीको जनलहरु बढेकाले ओली आत्तिएको दावी गर्नुभयो ।
ओली अग्रगमनको बिरोधी भएकाले आफुहरुले नयाँ दल गठन गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाएको नेता नेपालको भनइ थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउदै अबको केही दिन पछि १२ वर्ष माथिकालाई समेत खोप लगाउने बताउनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार






















