एमाले अर्जुनचौपारी गाउँ कमिटीको अध्यक्षमा अधिकारी निर्वाचित


वालिङ,१० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले अर्जुनचौपारी गाउँ कमिटीकोे अध्यक्षमा मोहन अधिकारी निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न भएको गाउँ कमिटीको प्रथम अधिवेशनबाट अधिकारी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा चक्र गुरुङ सचिवमा टिकाराम खनाल उपसचिवमा नारायण ढकाल लगायत निर्वाचित भएको नेकपा एमाले अर्जुनचौपारीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal