एमाले कालीगण्डकी गाउँ कमिटीको अध्यक्षमा लामिछाने निर्वाचित
वालिङ,१० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी एमाले कालीगण्डकी गाउँ कमिटीकोे अध्यक्षमा कृष्ण लामिछाने निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न भएको गाउँ कमिटीको प्रथम अधिवेशनबाट लामिछाने निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर थापा सचिवमा एकनारायण न्यौपाने उपसचिवमा सुलोचना पाण्डे र कृष्णप्रसाद भट्टराई निर्वाचित भएको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















