रोटरी क्लब वालिङद्वारा सचेतना र्याली

वालिङ,७ कात्तिक– रोटरी क्लब अफ वालिङले अन्तराष्ट्रिय पोलियो दिवसको अवसर पारेर आइतबार वालिङमा सचेतना ¥याली गरेको छ ।
अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा पोलियो रोगका बारेमा सचेतना फैलाउने उद्देश्यले र्याली गरिएको रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी दिनुभयो ।

क्याम्पस चोकबाट सुरु भएको र्याली भकुण्डे, भुम्रे, अस्पतालचोक हुदै क्याम्पस चोकमा आएर समापन गरिएको थियो । विभिन्न सचेतना मूलक व्यानर तथा प्लेकार्ड सहितको र्याली निकालिएको रोटरी क्लब अफ वालिङले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal