नेपाली कांग्रेसमा एजेण्डा छैन नेताः गुरुङ
वालिङ,२२ असोज– नेपाली कांग्रेस भीरकोट नगरपालिकाको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न १४औँ महाधिवेसन अन्र्तगत भीरकोटमा नवनिर्वाचित समितिको पदस्थापन एवं विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य धनराज गुरुङले बाटो विराएर गएकाहरुको कुनै अस्तित्व नरहेकाले पार्टीभित्र इमान्दर भई काम गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस पार्टीमा अहिले कुनै एजेण्डा नरहेकाले एजेण्डा सहित जनतामाँझ गएमा कांग्रेस पार्टी जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो । गुरुङले आँफूले केन्द्रिय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकाले सहयोग गर्न आग्रह गर्दै पद पाउनु ठुलो नभएकाले कार्य निर्वाह गर्नु मुख्य उपलब्धी रहेको बताउनुभयो ।
ताजा
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार





















