तुल्सीभञ्ज्याङ सानाकिसानको सहयोग

गल्याङ,२० असार– कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।
गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले सहयोग गरेको हो । आइतबार भएको एक कार्यक्रममा संस्थाका संस्थापका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार संस्थाका सदस्य रहेका नगरपालिका भित्रका १५ जनाका परिवारलाई जनही दश हजारका दरले सहयोग गरिएको हो । संस्थाले परिवारका सदस्यको निधन भएकोमा दुःख व्यक्त गर्दै राहत रकम उपलब्ध गराएको जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal