जिमूहामा सीपमुुलक तालिम सञ्चालन


गल्याङ,४ असार– गल्याङ नगरपालिका ११ जिमूहामा सीपमुलक तालिम सुरुभएको छ । महिला जनजागरण बहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा सस तथा अचार बनाउने १५ दिने सीपमुुलक तालिम सञ्चालन गरिएको हो । नेपाल सरकार कृषि, भुुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सशर्त अनुुदान र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापन एवं महिला जनजागरण बहुुउद्येश्यीय सहकारीको आयोजनामा बिहीबारदेखि तालिम सुरु भएको हो ।

महिलाहरुको सीपमा विकास गरी आयआर्जनमा बृद्धि गर्ने उद्देश्यल व्यवसायीक सीप सम्बन्धि १५ दिने तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सावित्रा कडेलले बताउनुु भयो । तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिका उपप्रमुुख देवीसरा थापाले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै सीपमुलक व्यावसायमा लाग्न हौसला प्रदान गर्ने बताउनुभयो । व्यवसायीय सीपमुुलक तालिमले महिलाहरुलाई स्वाबलम्बी बनाउनुुका साथै आय आर्जनमा समेत टेवापुुग्ने उपप्रमुख थापाको भनाइ थियो ।

वडा नं. ११ का अध्यक्ष शंकरदेव अधिकारीले सहकारीले अत्यन्तै सह्रानिय कार्यको थालनी गरेको बताउदै वडाको तर्फकाट आगामी आर्थिक वर्षमा महिला सीपको व्यावसायीक क्षमता विस्तारका लागि आधुुनिक प्रविधिको टपरी बुुन्ने मेसिनका लागि रु दुई लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । असार १७ गते सम्म सञ्चालन हुने हुने तलिममा १८ जना महिलाको सहभागिता रिहेको संस्थाले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal