फेदीखोला गाउँपालिका द्वारा अक्सिजन सहितको २० बेडको आइसोलेस वार्ड तयार

स्याङ्जा,२१ वैशाख– कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमणको तिब्र रुपमा बढ्दै गएको अवस्थामा संक्रमणलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न २० बेडको आइसोलेस वार्ड तयार गरेको छ ।
गाउँपालिकाले तत्कालका लागि ३ नम्बर वडामा रहेको भाटखोला स्वास्थ्य चौकीमा २० बेडको आइसोलेस वार्ड तयार पारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोरोना संक्रमणको अहिलेको अवस्थालाई मध्यनजर गर्दा निकै समस्या आउने देखिएकोले पालिका बासिलाई उपचारमा कठिनाइ नहोस भनेर अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेस वार्डको निर्माण कार्यमा गाउँपालिका जुटेको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “यहि दरमा संक्रमणको अवस्था बढ्दै गएमा विरामीले उपचारको लागि बेडको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले गाउँपालिका यतिबेला संरचना निर्माणमा जुटेको छ ।” अहिलेको अवस्थामा स्वास्थ्यनै पहिलो प्राथमिकता भएकोले गाउँपालिकाको अन्य स्थानमा पनि आवश्क्ता अनुसार आइसोलेस वार्ड तयारी गरिने समेत अध्यक्ष सुवेदीले बताउनुभयो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal