हामी
आकाश एउटै छ
धर्ती एउटै छ
विचार पनि सँगै छ,
हामी एक भएरपनि,
मुटु बेग्लाबेग्लै छ
आत्मा एउटै छ
गन्तव्य एउटै छ
बाटो पनि एउटै छ
किन किन ह्रदय फेरी बेग्लाबेग्लै छ ?
छायाँ एउटै छ
किन हो माया एउटै छ
भावना एउटै छ र
आश्चर्य चकित छु धड्कन बेग्लाबेग्लैछ
पाईला एउटै छ
शरिर पनि एउटै छ
जीवनभरिका शुन्य कल्पनाहरू
आज फेरि बेग्लाबेग्लै छ
कमल बगाले
स्याङ्जा, वालिङ ८
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















