वालिङ १४ तमादिमा जिप दुर्घटना तीन घाईते
वालिङ,३० माघ– वालिङ नगरपालिका १४ तमादिमा जिप दुर्घटना हुदा तीन जना घाईते भएकाछन् । वालिङबाट तमादितर्फ जादै गरेको ग २ च ३०२६ नम्बरको जिप तमादिमा दुर्घटनामा परेको हो । जिमा सवार दुई यात्रु सहित चालकलाई सामान्य चोट लागेको र घाईतेहरुको गह्रौ अस्पतालमा उपचार भइरहेको राजु काफ्लेले जानकारी दिनुभयो । जिप ग्रामीण कच्चि सडकदेखि करिब ३० मिटर तल झरेको काफ्लेले बताउनुभयो । घाईते हुनेहरुमा जिप चालक प्रम कुवँर वालिङ १४ का शिव लुइटेल र दिपु लुइटेल रहेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । वडा प्रहरी कार्यालय वालिङले दुर्घटना भएको भन्ने खबर आएको र प्रहरीको टोली घटना स्थल तर्फ जादै गरेको जनाएको छ । तस्विरः राजु काफ्ले

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















