बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ
स्याङ्जा,२४ पुुस– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अरोपमा एकजनालाई पक्राउ गरेको छ । विगत चार वर्ष देखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जवरजस्ती करणी गर्दै आएको भन्दै भन्दै प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय बृद्ध पक्राउ परेकाछन् । ससुराले जवरजस्ती करणी गरेको भन्दै २१ वर्षीया महिलाले जाहेरी दिएपछि ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका बृद्धलाई शुक्रबार जिल्ला अदालतबाट करणी सम्बन्धी कसुर जबरजस्ती करणी मुद्धामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















