गल्याङबाट अवैध सालको काठ बरामद
फाइल तस्विरः
स्याङ्जा १६ पुस– प्रहरीले गल्याङबाट अवैध सालको काठ बरामद गरेको छ । गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अवैध सालको गोलिया र काटेर राखेको रुख समेत बरामद गरेको छ । गल्याङ नगरपालिका ११ कामलाङ बगर स्थित होमनाथ अर्यालको जग्गामा ५५ थान अवैध सालको गोलिया र काटेर राखेको अवस्थामा २ वटा सालको रुख फेला पारी बदामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । बरामद गरिएको काठलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गल्याङ पठाईएको प्रहरीले जनाएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















