महिला जागरणको १९औँ साधारण सभा


वालिङ, ९ पुस– भीरकोट नगरपालिका ५ पकान स्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छाँयाराम खनालले सहकारीका माध्यमबाट समृद्धि संवभ रहेको बताउनुभयो । साथै प्रमुख खनालले सहकारी संस्थाहरुसंग नगरपालिकाले सहकार्य गर्दैै नागरिकलाई आर्थिक रुपमा सशक्त बनाउने भन्दै आर्थिक पारदर्शिता हुनुपर्ने बताउनुभयो । प्रमुख खनालले भन्नुभयो, ‘दैनिक वचत संकलनलाई बैंकिङ प्रणालीमा लैजादाँ पारदर्शिता बढ्छ । बहुउद्देश्यीय संस्था अन्य संस्था तथा पालिकासंग सहकार्य गर्दै सदस्यलाई उत्पादनतर्फ प्रेरित गनुपर्छ ।’
कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद अधिकारीले सहकारीहरु बचत ऋणमा मात्रै सिमित नभई उत्पादनमुलक कार्यमा लगानी पढाउनुपर्नेमा जोड दिनुभयो । शान्ती अर्यालको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम संस्थाकी अध्यक्ष देवी तिवारीको अध्यक्षता र युगमाया अर्यालले सञ्चालन गर्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal