गल्याङ जेसिजका अध्यक्ष खनाल सम्मानित
स्याङ्जा, ५ पुस– नेपाल जेसिजले गल्याङ जेसिज २०२० का अध्यक्ष दर्बेन्द्र देब खनाललाई सम्मान गरेको छ । जेसिज गल्याङ शाखाले २०२० मा उत्कृष्ट कार्य गरेको भन्दै शाखाका अध्यक्ष खनाललाई नेपाल जेसिजको ४७ औं महाधिवेशनको अवसरमा राष्ट्रि अध्यक्ष अशोक शंकरले सम्मान गर्नु भएको हो ।
कोरोना महामारीको बिचमा पनि गल्याङ जेसिजले राम्रो काम गरेको भन्दै सम्मान गरेको हो । सम्मानित गल्याङ जेसिज २०२० का अध्यक्ष दर्बेन्द्र देब खनालले नेपाल जेसिजको ४७ औं महाधिवेशनमा गरिएको सम्मानले अफुलाई काम गर्ने थप हौसला मिलेको बताउनुभयो
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















