मन्दिको नवनिर्मित भवनको नगरप्रमुख खाँणद्वारा उद्घाटन
वालिङ, ६ पुस– वालिङ ५ डेलडाँडा भोर्लेमा रहेको चक्रदेवी मन्दिरमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले एक कार्यक्रमकाबीच उद्घाटन गन’ुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले धर्म, संःकार, संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माण कार्यमा स्थानीयलाई जागरुक हुन आग्रह गर्दै काम गर्ने शिलशिलामा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही अवसरमा नगर प्रमुख खाँणले भलिबल खेलमैदानको उद्घाटन समेत गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनी, पुर्व गाविस अध्यक्ष नरप्रसाद रेग्मी, नेपाली काँग्रेस क्षेत्रीय सचिव नरबहादुर पौडेल लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो ।
वडा कार्यालयको रु ५० हजार आमा समुह लगायत अन्य सहयोग दाताहरुको आथिर्क सहयो गरि रु चार लाख ५० हजारको लागतमा भवनको निर्माण कार्य सम्पन्न गरिएको हो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















