राष्ट्रिय कुखुरा पालक किसान संगठनको गठन, अध्यक्षमा खराल र महासचिवमा स्याङ्जाका प्रकाश न्यौपाने

स्याङ्जा, २५ मङ्सिर, राष्ट्रिय कुखुरा पालक किसान संगठनको प्रथम भेला बिहीबार नवलपरासीमा सम्पन्न भएको छ । भेलाले भेषबहादुर (बिबि) खरालको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । राष्ट्रिय कुखुरा पालक किसान संगठनको केन्द्रिय उपाध्यक्षमा शम्भु यादव, सानुमाया मगर, सोमटी गुरुङ रहनुभएको छ भने महासचिवमा स्याङ्जा वालिङका प्रकाश न्यौपाने किरण रहनुभएको छ । सचिवमा दुर्गाप्रसाद अर्याल, कोषाध्यक्षमा सुवाष कक्षपती, सहसचिवमा रेखा बस्याल रहनुभएको छ । १ सदस्य पछि थप गर्ने गरि २७ सदस्यीय समिति गठन गरिएको नवगठित संगठनका महासचिव न्यौपानेले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal