तार व्यवस्थापन गर्न वालिङ नगर प्रमुख खाँणको आग्रह

वालिङ,१४ भदौ– वालिङ नगरपालिकाको बजार क्षेत्रमा सडक तथा बजार नै कुरुप हुनेगरी राखिएका विद्युत तथा केवुलतार व्यवस्थापन गर्न वालिङ नगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

अबको एक महिनासम्ममा अव्यवस्थितरुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको नगर प्रमुख खाँणले बताउनुभयो । विजुली, केवुल तथा इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै विग्रन गएकाले यसको स्थाइरुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको वालिङ नगर प्रमुख खाँणले जानकारी गराउनुभयो ।

यसैगरी बजारमा मोटरसाइकल पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

यसकासाथै अव्यवस्थितरुपमा गरिएका मोटरसाइकल पार्किङले मानिसहरुलाई हिड्नसमेत असहज भएकाले तत्काल व्यवस्थापन गरिने नगर प्रमुख खाँणले जानकारी गराउनुभयो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal