आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
स्याङ्जा,११भदौ– आज कुशे औंसी, बुबाको मुख हेर्ने दिने अर्थात् बुबाको मुख हेर्ने दिन । कुशे औंसीको दिन सन्तानले आफ्ना बुबा प्रति अरु दिन भन्दा विशेष दिनको रुपमा लिएर श्रद्धा प्रकट गर्ने गर्दछन् ।
बुबा हुनेहरुले मिठो खाना र राम्रा कपडा उपहार दिएर सम्मान गर्ने गर्छन् भने बुबा नहुनेहरुले विभिन्न नदि एवं धार्मीक स्थलमा पुगेर विशेष तर्पण गरेर आफ्ना दिवागंत पिता प्रति श्रद्धा अर्पण गर्ने गर्दछन् । यस दिन तर्पण दिएमा दान पुण्य गर्नाे पितृले पाउँने र पुण्य मिल्ने धार्भीक विश्वास रहदै आएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















