नेपाली कांग्रेस परित्याग गरी चापाकोटका दर्जनौ नेता कार्यक्रता एमालेमा प्रवेश, अध्यक्ष ओली द्वारा स्वागत
काठमाडौं,४ भदौ– नेपाली कांग्रेस परित्याग गरी स्याङ्जाको चापाकोट नगरपालिकाका कांग्रेस नेता एवं कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
नेपाली कांग्रेस चापाकोटका पूर्वउपसभापति ज्ञानेश्वर बास्ताकोटीसहित दर्जनौ कांग्रेस कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेका हुन । आज एक कार्यक्रमका बिच काठमाडौंमा नेपाली कांग्रेस चापाकोटका नेता एवं कार्यक्रताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोख्रेल, सचिव पद्मा अर्यालले एमालेमा प्रवेश गराउनुभएको हो ।

कांग्रेस चापाकोटका पूर्वउपसभापति बास्ताकोटी सहित नेपाली कांग्रेस चापाकोट ६ का वडा सभापति सहित लगायत दुई दर्जनभन्दा बढी कांग्रेस कार्यक्रता एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















