हुलाक कार्यालय स्याङ्जाद्वारा २१ लाख राजस्व संकलन


कला राना
वालिङ,२९ साउन– जिल्ला हुलाक कार्यालय स्याङ्जाले गत आर्थिक वर्षमा २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा हुलाक कार्यालयले उक्त राजस्व संकलन भएको हो ।

कार्यालयका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार हुलाक सेवा शुल्कमा १४ लाख २३ हजार १२७, अन्य प्रशासनिक सेवा शुल्क १९ हजार ६४०, एफएम रेडियो संचालन दस्तुर १ लाख ८४ हजार २५१, प्रशासनिक दण्ड जरिवाना जफत २४ हजार ३०६, अन्य बाँडफाँड अन्र्तगत केशल टिभिको रोयल्टी तथा नविकरण ४ लाख ५७ हजार ४१२, बेरुजु फस्र्यौट १२ हजार ५ सय ९०, अन्य क्षेत्र शिर्षकमा १७ सय २० गरी २१ लाख २३ हजार २४७ रुपैँया राजस्व संकलन गरिएको हो । जिल्लामा संचालित एफएम रेडियो तथा केबल टिभिहरुले हरेक वर्षको पुस महिनामा रोयल्टी र असारमा नवीकरण गर्नुपर्ने हुन्छ ।

हुलाक शुल्क अन्र्तगत पार्सल आए बापतको ३२ हजार ४७२ र हुलाक सेवा शुल्क अन्र्तगत टिकट विक्रिबाट गत वर्षको साउनमा १ लाख १२ हजार ३३३, भदौमा १ लाख ११ हजार २२३, अशोजमा १ लाख ७ हजार ७५०, कार्तिकमा १ लाख १५ हजार ६४४, मंसिरमा १ लाख ७ हजार ६१, पुसमा १ लाख ४० हजार ७००, माघमा १ लाख २० हजार ३८५, फाल्गुनमा १ लाख ३१ हजार ५, चैत्रमा १ लाख २६ हजार ७६०, बैसाखमा ८१ हजार ४९०, जेष्ठमा १ लाख १८ हजार ६७० र असारमा १ लाख २९ हजार ६६५ रुपैँयाको टिकट विक्रि भएको कार्यालयले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal