वालिङ १२ पुर्ण बहादुर मृत अवस्थामा भेटिए


तस्वीर: ख्याम काफ्ले
वालिङ,२८ साउन- वालिङ नगरपालिका १२ का पुर्ण बहादुर क्षेत्री न्याैपाने मृत अवस्थामा भेटिनुभएकाे छ। ६५ वर्षीय क्षेत्री वालिङ नगरपालिका १२ स्थित लाम्पाते डुम्रेभञ्ज्याङ सडक खण्डकाे कान्छी अकला मन्दिर नजिकै मृत अवस्थामा भेटिएकाे स्थानीय ख्याम काफ्ले (राजु) ले जानकारी दिनुभयाे।

वालिङ १२ थुमपाेखरा बस्दै आउनुभएका पुर्ण बहादुर बिहीबार जनैपूर्णीमा मनाउनकाे लागि गाउँ जाने भनेर हिडेकाे र गाउँ आउने क्रम्मा बाटाेमा लाेटेर मृत्यु भएकाे हुन सक्ने स्थानीयले आसंका गरेकाछन्।
थुमपाेखराबाट गाउँ जान भनेर हिड्नुभएका क्षेत्री गाउँमा पनि नआएकाे र संपर्क बिहीन भएपछि स्थानी बासिन्दा र प्रहरीले खाेजतलास गर्ने क्रम्मा आज बिहान मृत अवस्थामा भेटिनुभएकाे हाे।

यसैगरी आँधीखोला गाँउपालिका २ रंगेठाँटी बस्ने ६० वर्षीय देवनारायण साकीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । सार्की घाँस काट्दा काट्दै अचानक लडेर झण्डै ८० मिटर तल पुगेको र घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal