लायन्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन

पोखरा,२५– लायन्स क्लब अफ पोखरा कोहिनुर भिलेजद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।
आज पोखरा महानगरपालिका १७ मा भएको कार्यक्रममा डिस्टिक गभर्नर लायन महेन्द्र पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम आफैमा एक महत्वपूर्ण कार्य भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले आफ्नो तर्फबाट यस प्रकारका महत्वपूर्ण कार्यको लागि सक्दो सहयोग रहने बताउनुभयो ।

तस्वीरः शुसिला अधिकारी

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal