महंगी बिरुद्ध एमाले जनसंगठनको बिरोध प्रदर्शन

वालिङ,२५– गठबन्धन सरकारले दिनप्रतिदिन जनघाति काम गरेको भन्दै नेकपा एमालेको जनवर्गीय संगठनले सरकार बिरुद्ध बिरोध कार्यक्रम गरेको छ ।
बिरोध कार्यक्रममा जनवर्गीय संगठनका साथै एमालेका नेता एवं कार्यक्रर्ताको सहभागिता रहेको थियो । सरकारले महंगी बढाका साथै जनताको ढाड सेक्ने गरी करको दर बढाएर भ्रष्टाचारमा तल्लिन रहेको एमालेको आरोप रहेको छ । बिरोध कार्यक्रममा महंगी बिरुद्धका प्लेकार्ड सहित चरको करका बिरुद्धमा लेखिएका प्लेकार्ड र व्यानर सहित कार्यक्रर्ताहरु जिल्लाको पालिकाको सदरमुकाममा प्रदर्शन गर्नुका साथै कोण सभाहरु सम्पन्न भएकाछन् ।

जिल्ला सदरमुकाम स्थित पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ लगायतका स्थानमा बिरोध कार्यक्रमहरु सम्पन्न भएकाछन् । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरुले अहिलेको गठबन्धन सरकारले जनबिरोधी काम गरेकोले सरकारको जनबिरोधी कार्यको भण्डाफोर गर्न समेत कार्यक्रताहरुलाई आवहान गरेकाछन् ।

वालिङमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे, भीरकोटमा भएको कार्यक्रममा भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल लगायतले बोल्नुभएको थियो भने जिल्लाका अन्य पालिकाहरुमा भएका कार्यक्रमहरुलाई स्थानीय नेताहरुले संबोधन गरेको नेकपा एमालेले जनाएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal