आचार्य बालकृष्णको ५०औँ जन्मोत्सवमा रक्तदान

वालिङ,१९ साउन– आचार्य बालबृष्ण महाराजको ५०औं जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पतञ्जली योग समिति जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले रक्तदान जिवनदान भएकाले स्वास्थ्य अवस्था अनुसार सम समयमा रक्तदान गर्न आवश्यक रहेको बताउनुभयो । हामीबाट संकलित थोपा थोपा रगतले मृत्युसंग लडिरहेका विरामीहरुको जीवन रक्षाको लागि महत्वपूर्ण सहयोग पुग्ने भएकाले सबैले यस कार्यमा सक्दो सहयोग गर्नु पर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।

पतञ्जलीले समग्र वालिङको विकासका लागि जग्गा खरिद गरी परियोजना संचालन गर्न खोजेको भएपनि केहि कारणबस परियोजना रोकिएकाले यसको थप अनुसन्धान गरी परियोजना अगाडि बढाउन नगरपालिकाले प्रक्रिया शुरु गर्ने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले पतञ्जलीले योग मार्फत स्वस्थ जीवन यापनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा पतञ्जली परिसरमा जडीबुटी दिवसका अवसरमा विभिन्न प्रकारका जडीबुटीका विरुवा समेत रोपीएको थियो ।

ताजा

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal