भ्रष्टाचार विरुद्ध एमालेकाे आन्दाेलन
काठमाडौं,१६ साउन-नेकपा एमालेले सरकारकाे विरुद्धमा आन्दाेलन गरेकाे छ। वर्तमान सरकारले देशमा अराजकता निम्त्याएकाे बताउदै गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएकाे आराेप लगाएकाे छ।
आज आयाेजित महंगी र भ्रष्टाचारको विरुद्धमा गरिएकाे कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोख्रेलले अहिलेकाे सरकारले देशहितविपरीत नागरिकता विधेकय पास गरेकाे बताउनु भएकाे छ। महासचिव पाेख्रेलले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभएकाे छ ।
नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उहाँकाे भनाइ थियाे।

ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















