एनआईसी एसिया बैंकमा मेसिनबाट क्यास डिपोजिट सेवा सुरु

काठमाडौँ,१५ साउन–   एनआईसी एसिया बैंकले नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । 

बैंकले नयाँ सेवामार्फत ग्राहकले मेसिनको प्रयोग गरी सहज रूपमा आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने जनाएको छ । यो मेसिनको प्रयोग गर्दा फारामबिना खाता नम्बरका आधारमा रकम जम्मा गर्न सक्ने व्यवस्था बैंकले गरेको हो । मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपियाँ गरी एक दिनमा अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपियाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था छ । 

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal