प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी

स्याङ्जा,८ साउन– नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
शुक्रबार देखि हेटौंडामा सुरु भएको नवौं महाधिवेशनमा स्याङ्जा स्थायी घर भएर लामो समय देखि राजधानी काठमाण्डौँमा बसेर पत्रकारिता गर्दै आएउनुभएका शिव लम्साल र अनिता विन्दुले अध्यक्षमा आ–आफ्नो प्यानल नै बनाएर चुनावि मैदानमा उत्रीनुभएको थियो ।

संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बन्नुभएकी अनिता विन्दुलाई पछि पार्दै संस्थापन इतरबाट उम्मेदवार बन्नुभएका शिव लम्साल नेपाल प्रेस युनियनको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष, महासचिव लगायतका अधिकांस पदमा लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएकाछन् ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal