वातावरण संरक्षणकाे लागि विद्यालयमा वृक्ष राेपण (फाेटाे फिचर)
वालिङ,१७ असार- गल्याङ नगरपालिका८ चिध्यारमा रहेकाे रामराज्य आधारभूत विद्यालय परिसरमा वृक्ष राेपण गरिएकाे छ। वातारण संरक्षकाे लागि विद्यालय परिसरमा वृक्ष राेपण गरिएकाे हाे।
विश्वमा जलवायुमा आएकाे परिवर्तनका कारण वातावरण प्रदुषण भइरहेकाे बेला विद्यार्थिहरु मार्फत वातावरणकाे महत्वका वारेमा जनचेतना फैलाउने उद्देश्यले वृक्ष राेपण गरिएकाे विद्यालयका प्रअ अर्जुन कुमार गैह्रेले बताउनुभयाे।
विद्यालयका शिक्षक, शिक्षिका सहित विद्यार्थिहरुले विद्यालय परिसरमा अशाेका र धुपिका गरि ४० वटा बिरुवा राेपेकाे विद्यालयकी शिक्षिका देउमाया रानाले जानकारी दिनुभयाे।
बिरुवाकाे खरिदकाे लागि आर्थिक सहयाे नमस्ते नेपालले गरेेकाे छ। नमस्ते नेपालले विद्यालयकाे पठनपाठनका साथै शैक्षिक कार्यक्रमकाे लागि सहयाेग गर्दै आएकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार




























