गाेठेघर भत्किदा किशाेरीकाे मृत्यु
वालिङ,१६ असार- गल्याङ नगरपालिका १० डुविनडाँडामा आज बिहान गाेठेघर भत्किदा एक किशाेरीकाे मृत्यु भएकाे छ। अविरल वर्षाका कारण ढाकाराम भट्टराईकाे गाेठेघर भत्किदा उहाँकी १२ वर्षिय छाेरी रेखा भट्टराईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनामा परि घाईते भएकी रेखालाई उपचारकाे लागि गल्याङ नगर अस्पताल लगिएकाेमा चिकित्सकले रेखालाई मृत घाेषणा गरेका थिए।
घटनामा परि १६ वर्षीय लक्ष्मीकान्त भट्टराई घाइते भएका छन भने एउटा लैनाे भैसी र दुई बाख्राका पाठा पुरिएका थिए।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















