गल्याङमा कांग्रेसका गुरु भट्टराईको अग्रता कायमै


कला राना
स्याङ्जा,१ जेठ- स्याङ्जाको गल्याङ नगरपालिकामा काग्रेसले अग्रता लिएको छ । अहिले सम्म काग्रेसका प्रमुखका उमेदवार गुरु भट्टराईको अग्रता कायमै छ । भट्टराईले ४६४३मत पाउनु भएको छ । उहाँको प्रतिस्पर्धि एमालेका सुर्यप्रसाद गैरेले ३६८२ मतले पछ्याउँदै हुनुहुन्छ । उपप्रमुखमा काग्रेसकै हेमा न्यौपानेले ४३७६ मतसहित अग्रता लिनुभएको छ । एमालेकि देबि थापाले ३७६८मत पाउनुभएको छ । त्यहाँ मेयरको मतान्तर ९६१ र उपमेयरको मतान्तर ६०८ रहेको छ । अहिलेसम्म १,२,३ वडाको मतगणना सकिएको छ भने अहिले ४,५,६ वडाको मतगणना जारी छ । तिनओटा वडामा दुईमा काग्रेस र एउटामात्र एमालेले जितेको छ । गल्याङमा १९ हजार ८८० मत खसेको थियो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal