मतदाता बाेकेकाे जीप दुर्घटना हुदा १३ काे मृत्यु १२ घाईते

वालिङ,३० वैशा- वालिङ नगरपालिका १४ मा मतदाता बाेकेर गएकाे ग २ च ३०२६ नम्बरकाे जीप दुर्घटना हुदा जीपमा सवार १३ जनाकाे मृत्यु भएकाे छ भने १२ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। वालिङ १४ बाट तियारी पसल मतदान केन्द्र जाँदै गरेकाे जीप अर्खलाबासमा दुर्घटना भएकाे हाे। दुर्घटनामापरी गम्भीर घाईते भएका ११ जनालाई पाेखरा लगिएकाे र १ जनाकाे वालिङमा उपचार भइरहेकाे प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal