गण्डकी प्रदेश मन्त्री मेखलाल श्रेष्ठकाे सरकारी सवारीसाधनले मतदाता ओसार्दै
वालिङ,३० वैशाख- गण्डकि प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठकाे सरकारी गाडी मतदाता ओसार्न प्रयाेग भएपछि विराेध भएकाे छ। भीरकाेट नगरपालिकाकाे लागि उपमेयरकाे उम्मेद्वार बन्नु भएकी सरस्वती अधिकारीले मन्त्रीकाे सवारीसाधन मतदाताओसार पसारमा प्रयाेग हुदा समेत प्रशासनले कुनै चासाे नदेखाएकाे र लाचार बनेकाे बताउनुभएकाे छ।
भीरकाेट नगरपालिका वडा नम्बर १ रानिरह मतदान केन्द्रमा ग१ झ ५६८ नम्बरकाे मन्त्री श्रेष्ठकाे झण्डा सहितकाे गाडीले मतदाता ओसारिरहेकाे उपमेयरकी उम्मेद्वार अधिकारीले बताउनुभयाे। यसरी मन्त्रीले नै आचारसंहिता उल्लघंन गर्दा समेत प्रशासनले चासाे नदिएकाे अधिकारीकाे भनाइ रहेकाेछ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार























