कांग्रेस कार्यक्रताको आक्रमणबाट एमालेका उम्मेदवार घाईते
स्याङ्जा,२७ वैशाख– नेपाली कांग्रेसका कार्यक्रताको आक्रमणमापरी नेकपा एमालेको तर्फबाट पुतलीबजार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार गौतम थापा घाईते हुनुभएको छ । कांग्रेस कार्यक्रताको आक्रमणमापरी घाईते हुनुभएका थापाको खुट्टामा चोट लागेको र जिल्ला अस्पतालमा उपचा गरिएको नेकपा एमाले पुतलीबजारले जनाएको छ । नेकपा एमालेका कार्यक्रताले वडा अध्यक्षका उम्मेदवार थापा माथि सुनियोजित रुपमा आक्रमण गरिएको र प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति सुरक्षा दिन नसकेको भन्दै नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी राजु पौडेलका विरुद्धमा चरको नाराबाजी लगाउदै जिल्ला छाड्न माग गरेका थिए । एमालेको अरोधले गर्दा केही समय सिद्धाथ राजर्माग अवरुध हुन पुगेको थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















