नेकपा माओवादीले भन्याे पुतलीबजारमा कांग्रेस मेयरका उम्मेदवारलाई हाम्राे समर्थन छैन


स्याङ्जा,२९ वैशाख- नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारलाई माओवादी केन्द्रकाे समर्थन गरेकाे भन्ने कुरा सत्य नभएकाे जनाएकाे छ। माओवादी केन्द्र पुतलीबजार नगरकमिटीका अध्यक्ष मनबहादुर थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका मेयर र उपमेयरकाे उम्मेद्वारी निष्कृय भएकाे र कांग्रेसकन उम्मेद्वारलाई सहयाेग गर्ने भनी नेकपा माओवादी नगर कमिटी इन्चार्ज नारायण प्रसाद लम्साल र नेपाली कांग्रेसका नगर सभापति सुरज कुमार अधिकारी बिच भएकाे सहमति मान्य नभएकाे र पुतलीबजार नगरपालिकामा नगर प्रमुख, उपप्रमुख सहित सबै वडामा कायम रहेकाे र नेकपा माओवादीका उम्मेदवारलाई मतदान गर्न नगर अध्यक्ष मनबहादुर थापा द्वारा जारि गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ। माओवादी केन्द्रले आफ्ना उम्मेरवारकाे पक्षमा मतदान गर्न र कुनै पनि अल्मलमा नपर्न समेत भनेकाे छ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal