नेकपा एस निकट अनेरास्ववियु स्याङ्जाको सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश
वालिङ,२० वैशाख– नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु सिङ्गो जिल्ला कमिटी एमालेमा प्रवेश गरेको छ । जिल्ला अध्यक्ष सन्तोष ओस्तीको नेतृत्वमा नेकपा एस निकटको विद्यार्थी संगठनको सिङ्गो टिमलाई नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले एमाले पार्टीमा प्रवेश गराउनुभएको हो ।
एमाले प्रवेशकार्यक्रमा बोल्दै नेकपा एस निकट अनेरास्ववियको जिल्ला अध्यक्ष परित्याग गर्नुभएको सन्तोष ओस्तीले यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आजै देखि सकृय भएर लाग्ने समेत बताउनुभयो । राजनीतिक आन्दोलनको मूलप्रभाहा एमाले भएको बताउदै पुन एमालेमा फर्किएको विद्यार्थी नेता आस्तीले बताउनुभयो ।नेकपा निकट अनेरास्ववियु परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा अमृत खनाल, सुदन भट्टराई, सन्दिप भण्डारी, पवन ओस्ती, नारायण खनाल, कमल गैह्रे, बसन्त श्रेष्ठ, जितु रेग्मी, कमल भण्डारी, रामु विक, मीना भण्डारी, चण्डी सुवेदी, सञ्जु विक, दिपक पाण्डे, राम पाण्डे,सगुन विक गण्डकी प्रदेश उपाध्यक्ष सन्तोष तिवारी जिल्ला कमिटी सदस्य चापाकोट नगरपालिका वडा नम्बर ९ का वडा सदस्यका उम्मेदवार शान्ति कुमारी कुँवर लगायत एमालेमा प्रवेश गरेको नेकपा एमाले वालिङ नगर कमिटी सचिव यामकान्त खनालले जानकारी दिनुभयो ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार

























