आजदेखि सुरु हुने एसईई परीक्षामा स्याङ्जाबाट ४ हजार बढि परीक्षार्थी सहभागी हुँदै
वालिङ,९ वैशाख– आजदेखि सुरु हुने एसईई परीक्षामा स्याङ्जाबाट ४ हजार ८ सय ३७ परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षामा प्राविधिक शिक्षातर्फ ९६ जना र ग्रेडवृद्धितर्फ ५१ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय अधिकारी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लामा ३५ ओटा परीक्षा केन्द्रबाट आज परीक्षा सञ्चालन हुदै छ ।
देशभरबाट परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
ताजा
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार





















