जिप दुर्घटना हुदा ४ काे मृत्यु ७ घाईते

वालिङ,४ वैशाख- वालिङ नगरपालिक १२ डाडाखर्कमा जिप दुर्घटना हुदा चार जनाकाे मृत्यु भएकाे छ। ग १ ज ७३९९ नम्बरकाे जिप दुर्घटना हुदा जिपमा सवार चार जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने घटनामा परि घाईते भएका ७ जनालाई उपचारकाे लागि गह्राै अस्पताल वालिङ लगिएकाे छ । स्थानीय वासिन्दाका अनुसार घाईतेहरुकाे वालिङमा उपचार भईरहेकाेछ । यध्यपी घटनामा परि मृत्यु भएकाहरुकाे आधिकारिक रुपमा पुष्टि हुन भने भइसकेकाे छैन। तस्विर: ख्याम काफ्ले राजुकाे फेसबुक बाट

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal