विवादका बिच एमसिसी प्रतिनिधि सभामा पेस

काठमाडौँ,८ फागुन– सरकारले चर्को विवादका विच एमसिसी प्रतिनिधि सभामा पेस गरेको छ । सरकारमा सहभागि दलहरुका साथै प्रमुख प्रतिपक्ष दलको विरोधका बिच सरकारले आज एमसिसीलाई प्रतिनिधि सभामा पेस गरेको छ ।

प्रतिनिधि सभामा नेकपा एमालेको बिरोधका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्र्कीले सभामुख अग्नीप्रसाद सापकोटाको अनुमतिमा एमसिसी सम्झौतालाई संसदमा टेबल गर्नुभएको थियो ।

एमालेका साथै सत्ताधारी दल एकीकृत माओवादी र नेकपा समाजवादीले समेत एमसिसीलाई संसदमा टेबल गरिएकोमा चर्को विरोध गरेका थिए भने सडकमा एमसिसीको विरोधमा जनता आन्दोलीत भएका थिए । आन्दोलनलाई दबाउन सरकारले व्यापक प्रहरी परिचालन गरेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहोराका साथै रबरको गोली समेत प्राहार गरेको थियो । प्रहरीको कुटाईबाट दर्जनौ नेता कार्यक्रताका साथै सर्वसाधारणका साथै सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

ताजा

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal