रापाकोट कालिका साना किसान कृषि सहकारीको साधारणसभा सम्पन्न


वालिङ,२१ मङ्सिर– अर्जुनचौपारी गाउँपालिका ३ मा रहेको रापाकोट कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडको दास्रो साधारणसभा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष गुरुङले सहकारीले शेयरसदस्यको आयआर्जन बृद्धि गर्ने अभियानमा विशेष ध्यान दिनुपर्ने बताउदै सहकारी भनेकै एक अर्काको सहकार्यबाट सञ्चान हुने भएकोले यस विषमा सञ्चालकहरुले विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।

संचालक एवं संस्था प्रबन्धक गणेश प्रसाद पौडेलले संस्थाको आय व्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शेयर सदस्यहरुबाट संस्था सुधारका लागि सुझाव संकलन गर्दा ९०% भन्दा बढिले अध्यक्ष परिवर्तनको माग राखेकोले पूर्व संचालक समितिका सदस्य विष्णु प्रसाद ढकालको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरिएको छ । पुर्व अध्यक्ष उदयराज काफ्लेलाई संस्थापक अध्यक्षको हैसियतले सल्लाहकार समितिको संयोजक बनाइएको गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal