अनेरास्ववियुद्वारा गह्राै अस्पताल वालिङमा सरसफाई

वालिङ,८ मङ्सिर- मङ्सिर-  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि अनेरास्ववियुले वालिङमा रहेकाे गह्राै प्राथमिक अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार कार्यक्रम अन्तरगत अस्पताल परिसरमा सरसफाई गरिएकाे अनेरास्ववियुले जनाएकाे छ। देशकै अग्रहणी संगठन अनेरास्ववियु भएकाेले महाधिवेशनकाे प्रचारप्रसारकाे लागि सामाजिक एवं रचनात्मक काम अन्तरगत गह्राै प्राथमिक अस्पतामा सरसफाई कार्यक्र गरेकाे अनेरास्ववियुका जिल्ला संयाेजक सगुन रानाले जानकारी दिनुभयाे।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal