एमाले महाधिवेसन ः स्याङ्जामा प्रचार तिव्र, वालिङमा बृहत मोटरसाईकल र्याली
वालिङ,८ मङ्सिर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि वालिङमा बृहत मोटरसाईकल र्याली गरिएको छ । एमाले वालिङ नगरकमिटीले मोटर साईकल र्यालीको आयोजना गरेको हो । पार्टी कार्यालय भकुण्डेबाट ¥याली शुरु गरिएको हो ।
पार्टी कार्यालयबाट शुरु भएको ¥याली भकुण्डे, भुम्रे, तल्लो वालिङ, वालिङ मोड हुँदै मिर्दि, रामबाच्छा, त्रियासी खहरेहुँदै पुनः वालिङ मोडमा आएर समापन भएको थियो ।
र्यालीको समापनका अवसरमा बोलने वक्ताहरुले महाधिवेशन सफल पार्न सबै नेताकार्यकर्ताहरुलाई एक भई अगाडि बढ्न आग्रह गरेका थिए ।
एमालेको दशौं महाधिवेशन पछि पार्टी झनै सशक्त भएर उदाउने वक्ताहरुको भनाई थियो । ७ किलोमिटरको ¥यालीमा ३०० मोटरसाईकलमा ५०० जना सहभागि भएको एमाले नगरकमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















