एमाले स्याङ्जाले टुङ्गेयायाे महाधिवेशन प्रतिनिधि

वालिङ,२८ कात्तिक- नेकपा (एमाले) स्कोयाङ्जाले १० औँ राष्ट्रिय महाधिवेशनकाे लागि स्याङ्जाबाट २४ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि ८९ जनाले उम्मेदवारी दिए पनि सहमतिको आधारमा २४ जना प्रतिनिधि छनौट भएका हुन् ।

निर्वाचन समितिका संयोजक यादवराज शर्माका अनुसार खुल्लातर्फ १४ जना महिला ६ र दलित तथा उत्पीडित ४ गरी २४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरिएको हो । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ मा मीनप्रसाद गुरुङ, नारायण मरासिनी, सुधिरकुमार पौडेल, विश्वनाथ पौडेल, दिपक लम्साल, इस्लाम मियाँ, सन्तोष केसी, तारा शर्मा, सीमा कुमारी क्षेत्री, देवी थापा रहनुभएको छ ।

क्षेत्र नं. २ मा मोहन प्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्ति प्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस) ,खिम थापा, किशोर विक्रम मल्ल, उदयराज श्रेष्ठ, सरस्वती भट्टराई, र खगिसरा थापा रहनुभएको छ । त्यस्तै दलित तथा उत्पीडिततर्फ टेकु नेपाली, धनमाया विक, दिपक विक र मेघ प्रनेश छनौट हुनुभएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा खुल्लाबाट ७ जना, महिलाबाट ३ जना र उत्पीडिततर्फ २ जना गरी १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रावधान रहेको छ ।

स्याङ्जामा क्षेत्र नं. १ बाट खुलातर्फ ३७ र महिलातर्फ ९ र उत्पीडिततर्फ २ जनाले उम्मेदवारी दर्ता गरेका थिए भने क्षेत्र न. २ तर्फको खुलातर्फ २९, महिलातर्फ ९ र उत्पीडिततर्फ ३ जनाको उम्मेदवारी दर्ता गरेका थिए । स्याङ्जामा करिब १३ हजार ७ सय सङ्गठित सदस्य रहेको एमाले स्याङ्जाले जनाएकाे छ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal