एमाले स्याङ्जाले गर्यो सबै वडामा नेतृत्व चयन

वालिङ,८ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाले वडा तहको अधिवेशन सम्पन्न गरेको छ । शनिबारदेखि सुरु एमाले अधिवेशनमा जिल्लाका अधिकांश पालिकाका वडाहरुमा नेतृत्व चयन गर्ने कार्य शनिबार नै सहमतिका आधारमा सम्पन्न भएपनि केही पालिकाका वडाहरुमा भने नेतृत्व चयन प्रकृया जारी रहेको अवस्थामा सोमबार बाकी रहेका चापाकोट, विरुवा र गल्याङ नगरपालिकाको केही वडामा जारी रहेको प्रकृय टुङ्गीए संगै जिल्लाका सबै वडा कमिटीको नेतृत्व चयन कार्य सम्पन्न भएको एमाले स्याङ्जाले जनाएको छ ।

जिल्लाको ९७ वटै वडामा नेतृत्व चयन भए संगै नेकपा एपालेमा नयाँ उत्साहा थपिएको छ । गाउँपालिका र नगरपालिकाको लागि चुनिएका प्रतिनिधिहरु पालिकाको नेतृत्व चयन गर्ने अभियानमा जुटेका छन् । मंगलबार नेकपा एमालेले देशैभर एकै साथ पालिकाको नेतृत्व चयन गर्दै छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal