वालिङमा जिप दुर्घटना दुईको मुत्यु,१३ घाईते
फाइल तस्विरः
वालिङ,२४ असोज– वालिङ नगरपालिका १० मोदिखोलामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।
आज साँझ वालिङदेखि पकवादी तर्फ जादै गरेको ग १ ज ४९१८ नम्बरको जिप दुर्घटना हुदा जिपमा सवार गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँकी ३२ वर्षीय गंगी पल्लीको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाईते हुनेहरु मध्ये ११ जनालाई थप उपचारको लागि पोखरा लगिएको छ भने २ सजा गह्रौ प्राथमिक अस्पताल वालिङमा समान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ । जिप उकालोमा ब्रेक फेल भएर झण्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















