संविधान माथि थिचोमिचो र आफू अनुकूल व्याख्या नहोस !


सम्पादकीय……

नेपाली जनताको लामो संर्घष र बलिदानीबाट नेपाली जनताले आफैले छानेका जनप्रतिनिधिले बनाएको संविधान प्राप्त गरे यो हामी नेपालीका लागि खुसीको कुरा हो।
२०७२ साल असोज ३ गते संविधान सभाबाट “नेपालको संविधान” जारी भयो त्यती बेला जनतामादेखिएको खुसी र उत्साह विस्तारै निराशामा परिणत हुदै गएको छ । यो आम नेपाली जनताको लागि दूःखद कुरा हो।

संविधान अर्थात देशको मूल कानून नै देश (राज्य) सञ्चालन गर्ने एउटा बाटो र आधार हो, तर यो बाटो र आधारलाई नै दलहरुले आफू अनुकूल घुमाउनुका साथै थिचोमिचो गर्न खोज्दा जनतामा नैराश्यता बढ्दै जान थालेको हो।

लामो संघर्ष र बलिदानीबाट आफूलाई स्थापित गर्न सफल नेपालका राजनीतिक दलहरुले आफूलाई क्षणिक फाइदा हुने बाटोमा लागेर देशको मूल कानूनलाई प्रभावित पार्ने दिशामा लाग्नुभन्दा देशको स्वाभिमानलाई उचो बनाउने बाटोमा लाग्नुपर्छ । यस मै नेपाली जनता नेपाल देश र राजनीतिक दलहरुको भविष्य चिरस्थायी हुनेछ।

न्याय मूर्तीको जिम्मेवारी लिएर बसेका न्याय मूर्तीहरुबाट पनि ‘जो होचो उस्कै मुखमा घोचो’ हुनेछैन । दबाब र प्रभावबाट होइन न्यायको सिद्धान्तमा आधारित भएर न्याय सम्पादन होस। संविधान दिवसको हाम्रो पनि शुभकामना

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal