पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो


वालि,१४ भदौ– पहिरो गएर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ आइतबार दिउसो पहिरो जादा अवरुद्ध बनेको राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
गल्याङ नगरपालिका १ स्थीत राम्दीमा पहिरो जादा स्याङ्जा पाल्पा सड्क खण्ड अवरुद्ध भएको थियो । डोजर र प्रहरीको सहयोगमा सड्क एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आइतबार दिउसो घर माथिबाट पहिरो खस्दा गल्याङ नगरपालिका १ राम्दीमा वालिङ नगरपालिका १४ की ४० वर्षीया घनमाया उम्रामगर लाई बस्नेत होटलमा मृत अवस्थामा भेटिएको l थियो भने ३ जना घाईते भएका थिए ।

पहिरोमा परि घाईत भएका गुल्मी छत्रकोट गाउँपालिका घर भइ होटल सञ्चालन गर्दै आउनुभएकी ३७ वर्षीय लक्ष्मी बस्नेत यसै गरी सोही होटलमा रहेका रुपन्देही सैनामैना नगरपालिका १ का १६ वर्षीय शिशिर योगी, भीरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायणप्रसाद तिवारीको पाल्पा स्थीत मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal