नेपालमा ६८ प्रतिशतमा एन्टिबडी तयार, दुबै खाेप लगाएकामा ९० प्रतिशत
विष्णु पाण्डेय
काठमाडौं,१३ भदौ– नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाईरसको एन्टिबढी विकास भएको पाईएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षण उक्त नतिजा देखिएको हो ।
पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी तयार भएको देखिएको मन्त्रालयले जनाएको छ । जसले गर्दा नेपालमा लगाउदै आईएका खोपहरु प्रभावकारी समेत देखिएको मन्त्रालयको भनाई छ । हिमाल पहाड तराइ र सातै प्रदेशका सबै लिङ्ग र उमेर समूहमा समान रूपमा एन्टिबडी पैदा भएकाे पाइएकाे मन्त्रालयले जनाएकाे छ ।
जति बढी मानिसमा एन्टिबढी तयार हुन्छ खोपहरु त्यति बढी प्रभावकारी हुने मन्त्रालयको भनाई छ । धेरै मानिसहरुमा एन्टिबढी विकसित भएको देखिएप नि भाईरसले रुप बदलीरहने डर भएकाले मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुनै कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।स्रोतः गोरखापत्र
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















