जेष्ठ नागरिक पक्राउ


वालिङ,१० भदौ– प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका १४ (साविक चण्डिकालीका गाविस ५) का ७५ वर्षीय यामप्रसाद पौडेललाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पोखरामा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्धामा २०५४ साल कात्तिक ४ गते जिल्ला अदालत स्याङ्जाबाट १९ वर्ष ६ महिना १२ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोके पनि फरार रहेका पौडेललाई प्रहरीले बुधबार पोखराबाट पक्राउ गरेको थियो । पक्राउ पर्नुभएका पौडेललाई जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal