नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई आयोगले दियो दल दर्ताको प्रमाणपात्र

कठमाडौं,९ भदौ– निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ । आज दिउँसो दुवै दललाई सनाखतको लागि बोलाएको निर्वाचन आयोगले दल दर्ताको सम्पुर्ण प्रकृया पुरा गरेर आजै दर्ता प्रमाणपत्र दिएको छ ।

आयोगले बोलाएपछि दिउसो दुई दलका नेताहरु आयोगमा पुगेर आआफ्नो दल दर्तामा सनाखत गरेका थिए । आयोगले दल दर्ताको प्रमाणपत्र दिए संगै नेकपा एमालेबाट छुट्टिएको नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट छुट्टिएको नेता महन्थ ठाकुरको नेतृत्वमा गरी दुई दल निर्वाचन आयोगमा दर्ता भए संगै छुट्टा छुट्टै दलिय मान्यता पाएका छन् । नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री नेपाल र ठाकुर लगायतले दिनुभएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal