नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई आयोगले दियो दल दर्ताको प्रमाणपात्र
कठमाडौं,९ भदौ– निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ । आज दिउँसो दुवै दललाई सनाखतको लागि बोलाएको निर्वाचन आयोगले दल दर्ताको सम्पुर्ण प्रकृया पुरा गरेर आजै दर्ता प्रमाणपत्र दिएको छ ।
आयोगले बोलाएपछि दिउसो दुई दलका नेताहरु आयोगमा पुगेर आआफ्नो दल दर्तामा सनाखत गरेका थिए । आयोगले दल दर्ताको प्रमाणपत्र दिए संगै नेकपा एमालेबाट छुट्टिएको नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट छुट्टिएको नेता महन्थ ठाकुरको नेतृत्वमा गरी दुई दल निर्वाचन आयोगमा दर्ता भए संगै छुट्टा छुट्टै दलिय मान्यता पाएका छन् । नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री नेपाल र ठाकुर लगायतले दिनुभएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार























